१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

बाहिरियो टोटनह्याम च्याम्पियन्स लिगबाट

काठमाडौँ । प्रिमियर लिग क्लब टोटनह्याम च्याम्पियन्स लिगबाट बाहिरिएको छ । च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लिगमा जर्मनी क्लब आरबि लेइपजिंगसँग ३-० ले पराजित भएसँगै समग्रमा ४-० ले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । आरबि लेइपजिंगको जितमा मार्सल साबिटजेरले दुई गोल गरे भने एमिल फोर्सबर्गले एक गोल गरेका थिए । आफ्ना प्रमुख…