२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

रोनाल्डिन्होलाई भेट्न प्रतिबन्ध

एजेन्सी । नक्कली पासपोर्ट प्रकरणमा पक्राउ परेका पूर्व ब्राजिलियन फुटबलर रोनाल्डिन्होलाई भेटघाटमा प्रतिबन्ध लगाइएको छ । उनीसँगै उनका भाइ रोवर्टो एसिसलाई पनि भेटघाटका लागि प्रतिबन्ध लगाइएको पाराग्वे कारागार प्रशासनले जनाएको छ । पाराग्वे कारागारका एक अधिकारीकाअनुसार विश्वभर फैलिएको कोरोना भाइरसलाई ध्यानमा राख्दै यस्तो कदम चालेको बताएका छन् । कैदीको स्वास्थ्यलाई खतरा पुग्न सक्ने भएकाले यो…