एजेन्सी । जोसे मोरिन्होको टिम टोटनह्यामले पछिल्ला खेलमा लगातार खराब नतिजा निकाल्दै आएको छ । टोटनह्याम एफए कप फुटबलको क्वाटरफाइनलमा पुग्न सकेन । निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी खेले पनि पेनाल्टीमा नर्विच सिटीसँग पराजित भएर टोटनह्याम एफए कप फुटबलको पाँचौँ चरणबाट बाहिरिएको हो । घरेलु मैदानमा बुधबार राति भएको खेलमा १३ औँ…