२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

वार्यन शीर्ष स्थानमा कायमै, अग्सवर्ग २–० ले पराजित

एजेन्सी । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा चार अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा अग्सवर्गलाई २–० ले पराजित गर्दै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग ४ अंकको अग्रता लिन सफल भएको हो ।जितसँगै उपाधि यात्रालाई मजवुत बनाएको बायर्नको २५ खेलबाट ५५ अंक रहेको छ । समान खेलबाटै डर्टमन्डको ५१ अंक रहेको…