७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

युरोकप फुटबलको समय सार्न आग्रह

एजेन्सी । इटालियन फुटबल फेडेरेशनले युरोकप फुटबल पछि सार्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका सिरी ए फुटबलका खेलहरु सकिन समय प्रदान गर्नका लागि युरोकप केही समय पछि सार्न इटालियन एफएले आग्रह गरेको हो । इटालियन एफएका अध्यक्ष गाब्रिएल ग्राभिनाले यो प्रस्ताव मंगलबार बस्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको आपतकालीन बैठकमा पेश…