१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित, जिससको उत्कृष्ट प्रदर्शन

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले एभर्टनमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ । गाब्रिएल जिससको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले जित निकालेको हो । सिटीका लागि ५१ औँ मिनेटमा जिससले गोल गर्दै सुरुवाति अग्रता दिलाए । उनले त्यसको सात मिनेटपछि अर्थात ५८ औँ मिनेटमा गोल…