४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

बुद्धभूमीमा नगरस्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै

मायादेवी अनलाइन, बुद्धभूमी । कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा भोली (शनिबार) बाट खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ । “ राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद ” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा विभिन्न समुहले प्रतिस्प्रर्धागर्न लागेको वडा नम्बर ४ का वडा अध्यक्ष पवन चौधरीले जानकारी…