६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

सन्दीप लामिछानकोे टिमले जित्यो क्यारेबियन लिगकोे उपाधि

एजेन्सी ।  क्याराबिन प्रिमियर लिग (सीपीएल)को यस सिजनको उपाधि नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जितेको छ । शनिबार राति( नेपाली समय आइतबार बिहान) भएको खेलमा बार्बाडोजले गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो । ट्रिनिड्राडको ब्रेन लारा रंगशालामा भएको खेलमा बार्बाडोजले टस टस जितेर पहिले ब्याटिङ गरी २० ओभरमा…