११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हरायो

काठमाडौं । पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको छ। नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो । ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओ’दाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाए । नेदरल्याण्ड्सलाई…