मायादेवी अनलाइन, कपिलवस्तु । आयोजक मुहान एफसी ‘ए’ बाणगंगा ३ राजापानीमा जारी जिल्लास्तरीय फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बलियो प्रतिद्वन्दी सिउटी एफसीलाई ६–१ गोल अन्तरले पराजित गरी मुहानले सेमिफाइनलमा स्थान पक्का गरेको हो । रोमाञ्चक प्रतिस्पर्धाको पहिलो हाफमा एकएकको बराबरी भए पनि दोश्रो हाफमा भने मुहान सिउटीसामु हावी…