काठमाण्डौँ । सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा जिम्बावेले ५ विकेटले पराजित गर्यो।नेपालले दिएको १३३ रनको लक्ष्य जिम्बावेले १८।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। जिम्बावेका लागि रायन ब्रुलले नटआउट ४१ रन र रिचमड मुटुम्बानीले नटआउट ४० रनको योगदान दिए।…