एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ८–० ले पराजित गरेको हो । पहिलो हाफ, त्यो पनि सुरुको १८ मिनेट भित्र पाँच गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको…