काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दशनायके भैरहवा ग्लाडियटर्सको प्रशिक्षकको भूमिकामा नेपाल आउने भएका छन् । पुबुदु एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टिम भैरहवा ग्लाडियटर्सको मुख्य प्रशिक्षक भएर नेपाल आउने लागेका हुन् । अमेरिकाको मुख्य प्रशिक्षकबाट हालै राजीनामा दिएका पुबुदुले पुन नेपाल आउने निर्णय गरेका हुन् । “म भैरहवा ग्लाडीयटर्स निकै उत्साहित छु, नेपालसँग…