एजेन्सी । युरोकप तथा नेशन्स लिग विजेता पोर्चुगलले युरोकप २०२० को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा संघर्षपूर्ण जित निकालेको छ । अवे मैदानमा भएको खेलमा पोर्चुगलले सर्बियालाई ४–२ ले पराजित गरेको हो । ४२ औँ मिनेटमा विलियम कारवाल्होको गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता लियो । ५८ औँ मिनेटमा गोन्कालो गुएडेसको गोलबाट अग्रता…