२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

कराते खेलाडीलाई व्यापार संघ कपिलवस्तुद्वारा सम्मान

दिपक खड्का, चन्द्रौटा । कपिलवस्तु व्यापार संघले कराते खेलाडीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका सचिव मिन प्रसाद पोखरेल भारतको हरियाण गुरुग्राममा भएको कराते प्रतियोगितामा खेलाडीहरुले १२ वटा पदक जितेको बताउनुभयो । सम्मान कार्यक्रममा बोल्दै नेकपा शिवराज नगर कमिटिका सचिव जगत पौडेलले आफुले धैरे पहिले देखि खेलाडी किरण…