दाङ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले खेल समृद्धिको आधार भएको बताए । उनले खेललाई विगतमा शौखका रुपमा लिने गरेको भए पनि अहिले पहिचान र समृद्धिका लागि खेलिने गरेको बताए । ‘हिजो रमाउनलाई खेलिने खेलआज पहिचानको माध्यम वनेको छ’ मन्त्री वरालले भने । उनले खेलका माध्यमबाट पाँच नम्वर प्रदेशलाई मुलुककै अब्बल प्रदेश बनाउन…