एजेन्सी । लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित भएपछि अफगानी टोली इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा जितविहीन हुँदै घर फर्किएको छ । १० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणमा ९ खेल खेल्दा अफगानिस्तानले एउटा पनि जित निकाल्न सकेन । वेष्ट इण्डिजविरुद्ध ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पारीको…