२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

विश्वकप क्रिकेटमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा

काठमाण्डौ । आईसीसी एकदिवशीय विश्वकपमा मंगलबार एसियाली छिमेकी प्रतिस्पर्धी बंगलादेश र भारत आमने सामने हुँदैछन् । यो खेल बर्मिङघमको एजबास्टोन रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । पछिल्लो खेलमा इंग्ल्याण्डसँग पराजित भएको भारतले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । जारी विश्वकपमा पहिलो हारपछि भारतले आफ्ना कमजोरी सच्याउँदै उत्कृष्ट प्रदर्शन गर्ने…