काठमाण्डौ । एक दिवसीय विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने बेलुकी सवा ६ बजे अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्नेछन् । आजको खेल जितेर पाकिस्तान सेमिफाइनलमा स्थान बनाउने दौडमा रहनेछ । यसपछि पाकिस्तानले बंगलादेशसँग खेल्नेछ । जारी प्रतियोगितामा जितबिहीन रहेको अफगानिस्तान…