९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

पुलिसमा अनुबन्ध भएपछिको डेब्यु खेलमै कपिलवस्तुका सञ्जुको २ गोल, सुरु भयोे चर्चा

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । विभागिय फुटवल टिम नेपाल पुलिस क्लबमा अनुबन्ध भएपछिको पहिलो खेलमै कपिलवस्तुका सञ्जु सेनले २ गोल गरी टिमलाई जिताएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारबाट सुरु भएको ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगितामा चर्चित जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्ने क्रममा दुवै गोल सञ्जुले गरेका हुन् । खेलको १६औं मिनेटमा सन्जुले गोल…