एजेन्सी । इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको छ । यो जितसँगै पाकिस्तान ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ भने पराजित दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । लर्डस क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३०९ रनको विशाल लक्ष्य…