२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

बंगलादेशविरुद्ध कस्तो होला आज गेलको खेल ? बचाउन सक्लान् वेष्ट इन्डिजलाई ?

काठमाडौं । विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिजले बंगलादेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा वेष्ट इन्डिज र बंगलादेशबीचको खेल सुरु हुनेछ । बंगलादेश र वेष्ट इन्डिज दुवै टिमले दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा भने अंक बाँडेका छन् । वेष्ट इन्डिजले…