२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड उक्लियो शीर्ष स्थानमा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो । दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दिएको २४२ रनको मध्यम लक्ष्य पछएको न्युजिल्यान्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै २४५ रन पूरा र्गयो । न्युजिल्यान्डलाई जित दिलाउन कप्तान केन विलियम्सनले…