एजेन्सी–विश्वकप क्रिकेटमा आज २ खेल हुँदै छन् । आजका खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान तथा श्रीलंका र अष्ट्रेलिया भीँड्ने छन् । अफगानिस्तानसंग भिड्दा दक्षिण अफ्रिका पहिलो जितको खोजीमा हुने छ । विश्वकपकै इतिहासमा कमजोर प्रदर्शन गरेको साउथ अफ्रिका आज पराजित भएमा प्रतियोगितामा बाँकी खेल केवल प्रतिष्ठाको लागि मात्र खेल्न बाध्य हुने छ । किन कि…