२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

पाकिस्तानले हराउन सक्ला अष्ट्रेलियालाई ?

एजेन्सी- विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । द कपर एसोसिएट्स कउन्टी मैदानमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ । पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले दोस्रो खेलमा…