२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

विश्वकप क्रिकेटको पावर हाउस अष्ट्रेलिया भारतसंग पराजित

एजेन्सी । पाँच पटकको च्याम्पियन अष्ट्रेलियामाथि ३६ रनको नतिजा निकाल्दै भारतले आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगतार दोस्रो जित दर्ता गरेको छ । शिखर धवनसँगै कप्तान विराट कोहलीको उत्कृष्ट प्रदर्शनमा प्रेरित भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पच्छाएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा ३ सय…