काठमाण्डौ । सुरुवाती खेलबाट झड्का ब्यहोरेर पनि सम्हालिएको पाकिस्तान र श्रीलंका एकदिवशीय विश्वकप अन्तर्गत शुक्रबार आमने सामने हुँदैछन् । यो खेल इंग्ल्याण्डको ब्रिस्टोल काउन्टी मैदानमा नेपाली समयअनुसार शुक्रबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । ब्याटिङमा आश्चर्यजनक असफलताका बाबजुद श्रीलंकाले पछिल्लो खेलमा अफगानिस्तानलाई माथ दिएको थियो । त्यस खेलमा श्रीलंकाली टोली ९२–० को स्थितिबाट २०१…