एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको यो संस्करणमा पाकिस्तानले पहिलो जित निकालेको छ । जसमा उसले घरेलु टिम इंग्ल्याण्डलाई १४ रनले हरायो । पाकिस्तानले एकदिवसीय खेलमा ११ खेलपछि पहिलो जित निकालेको हो । ३४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा तीन सय ३४ रनमा रोकियो । राम्रो सुरुवात गर्न…