२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

विश्वकपको उद्घाटन खेलमा इङ्ल्यान्डको सहज जित

एजेन्सी । लन्डनविश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टोली इङ्ल्यान्डले विजयी सुरुवात गरेको छ । लन्डनको दी ओभल मैदानमा भएको खेलमा इङ्ल्यान्डले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई १०४ रनले पराजित र्गयो । इङ्ल्यान्डले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २०७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वा्धिक ६८ रन बनाए…