२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा

एजेन्सी । एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । च्याम्पियनसिपको प्ले–अफ फाइनलमा डर्बी काउन्नटीलाई पराजित गर्दै एस्टन भिल्लाले बढुवा पक्का गरेको हो । सोमबार राति भएको प्ले–अफमा एस्टन भिल्लाले डर्बी काउन्टीलाई २–१ ले पराजित गरेको हो । भिल्लाको जितमा अनवर एल गाजी र जोन म्याकजिनले गोल गरे । डर्बीका लागि माटिन वाग्हर्नले…