एजेन्सी । विश्वकप क्रिकेट प्रतियोगिता २०१९ को चर्चाले यतिबेला सारा विश्वको ध्यानाकर्षण गरेको छ । आगामी मे ३० देखि १४ जुलाईसम्म सञ्चालन हुने विश्वकपमा कसले बाजी मार्ला त्यो अहिले चर्चाको विषय बनेको छ । यो विश्वकपमा आयोजक राष्ट्र इंग्ल्याण्ड, अस्टे«लिया र भारतलाई प्रमुख दाबेदारको रूपमा हेरिए पनि अनिश्चितताको खेल क्रिकेटमा यस्तै हुन्छ भनेर दाबी गर्न…