२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

अजाक्सले जित्यो घरेलु लिगको उपाधि

नेदरल्याण्ड । अजाक्सले डच लिगको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा डी ग्राफ्स्चेपलाई ४–१ ले पराजित गर्दै अजाक्स घरेलु लिग डच एरिडिभिजीको उपाधि विजेता बनेको हो । सन् २०१४ पछि अजाक्सले पहिलोपटक घरेलु लिगको उपाधि जितेको हो । अजाक्सको जितमा ताडिकले दुई गोल गरेका थिए। हिजोको खेलमा अजाक्सले खेलको ३७ औं मिनेटमा अग्रता…