२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

बार्सिलोना एइबारसँग बराबरीमा रोकियो, २ मिनेटमै हाने मेस्सीले २ गोल

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत अन्तिम खेलमा बार्सिलोना एइबारसँग बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार आइतबार राति भएको एइबारको घरेलु मैदानमा भएको खेलमा २-२ को बराबरीमा रोकिएको हो । दुवै टोलीले खेलको पहिलो हाफमा नै गोल गरेका थिए । बार्सिलोनाको लागि कप्तान मेस्सीले दुई गोल नै गरे भने एइबारको लागि मार्क कुकुरेल्ला र…