एजेन्सी । भारतमा जारी १२ औं संस्करणको आईपीएल क्रिकेटको फाइनल खेल आज राति हुँदै छन् । हैदराबादको राजीव गान्धी स्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स आमने सामने हुँदै छन् । आजको खेलमा विजयी हुने टिमले उपाधि जित्दा पराजित हुने टिम उप-विजेता बन्ने छ । उपाधि जित्ने टिमले २०…