काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । सेथुले शुक्रबार स्पोर्टस् एकडेमी अफ इन्डिया (एसएआई) लाई ९–० ले हराउँदा सावित्राले १ गोल गरेकी थिइन् । यद्दपी उनी शुक्रबारको खेलमा भने पहिलो रोजाइमा थिइनन् । अनिताले भने आजको खेलमा…