२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

आईपीएलमा मुम्बई फाइनल प्रवेश, घरेलु मैदानमा चेन्नई ६ विकेटले पराजित

एजेन्सी । १२ औै संस्करणको पहिलो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यो जित संगै मुम्बई फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा चेन्नईले प्रस्तुत गरेको १ सय ३२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा र्गयो । मुम्बईका सुर्यकुमार यादवले नटआउट ७१ रनको…