एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–२ ले पराजित गरेको हो । रियलको जितमा मारियानोले दुई तथा भालेजोले एक गोल गरे । भिल्लारियलका लागि मोरेनो र कोस्टाले एक एक गोल गरे । दोस्रो मिनेटमा नै मारिनो डियाजको…