एजेन्सी । जर्मन बुन्डेशलिगामा शीर्ष स्थानको बार्यन म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा हनोवरलाई ३–१ गोल अन्तरले हराउँदै बार्यनले उपाधि होडमा आफुलाई बलियो बनाएको हो । हनोवरको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन खेलको २७ औँ मिनेटमा रोवेर्टाे लेवान्डोस्कीले सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औँ मिनेटमा लियोन गोरेत्जकाले गोल…