एजेन्सी । किंग्स इलाभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेपछि कोलकाता नाइट राइडर्सले जारी आईपीएलको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । लिग चरणका अन्तिम खेलअघि कोलाकाता पाँचौँ स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स १३ खेलबाट १६ अंक जोडेर प्लेअफमा सुरक्षित भइसकेका छन् । चौथो स्थानमा रहेको सनराइजर्स हैदराबादको…