२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

लिभरपुल विरुद्ध मेस्सी चम्किए, बार्सिलोनाको शानदार जित

एजेन्सी । स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई स्तब्ध पारेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले गएको वर्षको फाइनलिस्ट लिभरपुललाई ३–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे ।…