२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

चेल्सीसँग रोकियो म्यानचेस्टर युनाइटेड

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा अटाउने आर्सनलको सम्भावनामा गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीसँग पराजित भएसँगै आर्सनलको शीर्षचारमा अटाउने सम्भावना कम देखिएको हो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले १० खेलाडीमा सीमित भएको आर्सनललाई ३–० ले पराजित गरेको हो । ३६ औँ मिनेटमा दोहोरो…