एजेन्सी । इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले महत्वपूर्ण जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै राजस्थानले प्लेअफको सम्भावना जिवितै राखेको छ । राजस्थानको जयपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो । हैदराबादका लागि मनिष पाण्डेले ६१ रनको उत्कृष्ट इनिङ खेले । उनले…