२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

महत्वपूर्ण खेलमा आर्सनल पराजित

एजेन्सी, आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा फर्किने मौका गुमाएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा वुल्भ्ससँग ३–१ ले पराजित भएर आर्सनलले मौका गुमाएको हो । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा आर्सनलले गोल गर्ने राम्रा अवसर गुमायो र खेलमा हार बेहोरेको हो । वुल्भ्सको जितमा तीनै गोल पहिलो हाफमा नै भएको…