मायादेवी अनलाइन, वाणगंगा । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत कपिलवस्तु बुद्ध रंगशाखामा जारी महिला फुटबल प्रतियोगितामा आज विहान एक खेल भएको छ । विहान प्रदेश नम्बर १ र गण्डकी प्रदेश बिच भएको प्रतियोगिता बराबरीमा रोकिएको छ । प्रतियोगितामा दुबै टिमले समान १–१ गोल गरे । प्रदेश नम्बर १ का लागि अनुसा शेर्पाले एक गोल गरिन…