एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई फेरि निराश बनाएको छ। आईपीएलको जारी सिजनको पहिलो भेटमा ४ विकेटको जित दर्ता गरेको राजस्थानले शनिबार ५ विकेटको जित हात पारेको हो। मुम्वईले दिएको एक सय ६२ रनको लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्यो। हारसँगै मुम्वईले शीर्षस्थानमा उक्लने मौका…