२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

चन्द्रकलाको लगातार दोस्रो कीर्तिमान

दाङ । आठौँ राष्ट्रिय खेलकुदमा चन्द्रकला दामगादेले लगातार दोस्रो कीर्तिमान बनाएकी छिन् । दाङमा जारी एथ्लेटिक्सको पहिलो दिन (बिहिबार) सटपुटमा राष्ट्रिय कीर्तिमान बनाएकी चन्द्रकलाले शुक्रबार ज्याभलिङ थ्रोमा आफ्नै नाममा भएको कीर्तिमान तोडेकी हुन् । सातौँ राष्ट्रिय खेलकुदमा उनले बनाएको ४३ दशमलव ९४ मिटरको कीर्तिमानमा सुधार गर्दै ४४ दशमलव ९४ मिटर थ्रो गर्दै स्वर्ण जितिन् ।…