२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

अपडेटः सावित्रा भण्डारीकोे ह्याट्रिक

मायादेवी अनलाइन, वाणगंगा ।  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत कपिलवस्तुमा सुरु भएको महिला राष्ट्रिय फुटवलको दोस्रो खेल बुद्धरंगशाला जितपुरमा अहिले भैरहको छ । सशस्त्र प्रहरीको एपिएफ र प्रदेश नं.१ को विच प्रतियोगिता भएकोे हो । प्रतियोगितामा एपिएफमा सम्मिलित राष्ट्रिय टिमकी चर्चित खेलाडी सावित्रा भण्डारीले ह्याट्रिक गरेकी छन् । सावित्राको ह्याट्रिक संगै सशस्त्र प्रहरीको एपिएफले ४–० को…