२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

ओमानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले  ४३.२ ओभरमा सबै विकेट गुमाई २२९ रन बनाएको  थियो । २३० रनको लक्ष्य पाएको ओमानको यू–१९ टोली ४४.१ ओभरमा ७९ रन बनाउँदा अल आउट भयो। ओमानको इनिङ…