२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

विजयनगरमा खुल्ला क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु

रामप्रघट कोरी, विजयनगर ।  विजयनगर गाउँपालिकाको वडा नं. ४ शंकरपुरको खेल मैदानमा सोमबारदेखि दुर्गादेवी युवा क्लबको आयोजनामा खुल्ला क्रिकेट टुर्नामेन्ट प्रतियोगिता २०७६ सुरु भएको छ । क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले क्रिकेट टुर्नामेन्ट खेललाई उद्घाटन गर्नु भएको हो । नेपालका खेलाडीहरुले देखाएको आफ्नो प्रतिभाले पछिल्लो चरणमा भएको खेलले राम्रो स्थान…