२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

राष्ट्रिय खेलकुद प्रतियोगिता, हक्कीमा प्रदेश नम्बर २ को विजयी सुरुवात

बाँके । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको हक्की प्रतियोगितामा प्रदेश नम्बर २ ले विजयी सुरुवात गरेको छ । बुधबार भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश नम्बर २ ले प्रदेश नम्बर ३ लाई ५ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । प्रदेश नम्बर २ का खेलाडी मनोज शाहले २४ औं मिनेटमा पहिलो गोल गरे । खेलको…